शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १८, २०८२ आइतबार
  • 127
    SHARES
  • तोलामा १८ हजार ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य