शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण १, २०८२ शुक्रबार
  • 145
    SHARES
  • एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य