शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार सुनको मुल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण ८, २०८२ शुक्रबार
  • 94
    SHARES
  • शुक्रबार सुनको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    आज प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य