शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बढ्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण ११, २०८२ सोमबार
  • 107
    SHARES
  • बढ्यो सुनको मुल्य ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन  प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य