शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २०, २०८२ बुधबार
  • 136
    SHARES
  • एकै दिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य