शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण २८, २०८२ बिहीबार
  • 142
    SHARES
  • घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य