शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 91
    SHARES
  • तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य