शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १७, २०८२ मंगलबार
  • 132
    SHARES
  • तोलामा ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images


    आज सुन तोलामा ६ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।                    

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य