शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा एकैदिन ७ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १८, २०८२ बुधबार
  • 123
    SHARES
  • तोलामा एकैदिन ७ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य