काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी आज ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



