शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख १६, २०८३ बुधबार
  • 114
    SHARES
  • घट्यो सुनको मुल्य , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य