शुक्रबार, आश्विन २३ गते २०८३
images

स्वदेश फर्किंए प्रधानमन्त्री बालेन्द्र शाह (तस्बिरसहित)

एक्सप्रेस पाना
आश्विन १०, २०८३ शनिबार
  • 80
    SHARES
  • स्वदेश फर्किंए प्रधानमन्त्री बालेन्द्र शाह (तस्बिरसहित)

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शाह आज स्वदेश फर्किका हुन् । 

    images

    photo-5_d183d18c.jpg

    photo-4_5203cfe3.jpg

    images

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # बालेन्द्र शाह