काठमाडौं, माघ १५ । भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म
जुम्ला, १५ माघ । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आजदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा
ध्यविन्दु (नवलपरासी), १५ माघ । इँटाको सानो तीन कोठे घर। घर वरिपरि ढङ्गाको चाङ। खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर, नवलपरासी (बर्दघाट
काठमाडौँ, माघ १५ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकसाथ २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कम्पनीहरुलाई
काठमाडौँ, माघ १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार
चितवन, माघ १४ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका
गलेश्वर (म्याग्दी), १४ माघ । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको साताैँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित विश्वकर्मा ब्याटल अफ टाइटान्स टू, बिगेस्ट राेबाेवार इन नेपालमा पहिलाे दिन ६ समूह विजयी भएका छन्। काठमाडौंकाे रंगशालामा शुरू भएकाे
काठमाडौँ, माघ १४ । काठमाडौँ महानगरपालिकाले धरहरामा आजदेखि निःशुल्क पार्किङ दिने भएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ
काठमाडौँ, माघ १४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसा आज आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली
स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय र क्राउन यन्स्टिच्यूट अफअहायर एजुकेशनबीच सूचना प्रविधिको स्नातक तह (बिआइट) मा दोहोरो डिग्री कार्यक्रम शुरू गर्ने सहमति भएको छ। सहमतिपत्रमा
काठमाडौँ, माघ १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी
चितवनको फिस्लिङ-शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर। स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि
काठमाडौँ, माघ १२ । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै
काठमाडौँ, माघ १२ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र
काठमाडौँ, माघ ११ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली देखि
बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको
काठमाडौँ, माघ १० । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गर्नुभएका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ। शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा
काठमाडौँ, माघ १० । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय
बागलुङ, माघ १० । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन्। ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा
काठमाडौँ, माघ १० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक
काठमाडौँ, माघ ९ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ। पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय
काठमाडौं, माघ ८ । मेलम्चीमा २०७८ सालको बाढी र पहिरोले एक घरधुरी बराबर करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ। वातावरणविद