माघ १२ अर्घाखाँची । सामान्य हिँडडुलसमेत गर्न नसक्ने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१० बेल्टारीका मित्रबहादुर थापाले घरमै अपांगता परिचयपत्र पाएपछि खुसी व्यक्त गरेका छन् । सन्धिखर्क
माघ १२ सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका-१० बस्ने २८ वर्षीय लालदेव चौधरी रहेका छन्
माघ १२ काठमाडौं । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि
माघ ११ दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत
माघ ११ महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ कनहवास्थित सीमा ईलाकाबाट माघ १० गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ
माघ ११ काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ । गत सोमवार राती तानसेन
माघ ११ काठमााडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा
माघ ११ काठमाडौं । दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा
माघ ११ सिमकोट । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको
माघ ११ लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
माघ १० चितवन । सडककाे नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ ।
माघ १० धनकुटा ।गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको
माघ १० बागलुुङ । बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि दुर्गमको
माघ १० जुम्ला । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट
माघ १० काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा
माघ १० जाजरकोट ।उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने
माघ १० काठमाडौं । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आईतबार आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सरिक हुनुभएको
माघ १० जाजरकोट । भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएकाे छ । लगातारकाे हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा र लुलुगाईलाई आहारा
काठमाडौं १२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगाबै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा
काठमाडौं १० माघ २०७८ सोमबार । तदनुसार जनवरी २४ तारिक । माघकृष्णपक्ष षष्ठी पर सप्तमी, हस्त नक्षत्र, सुकर्मा योग, चन्द्रमा कन्या राशिमा छ । आज
माघ ९ ताप्लेजुङ । हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार
माघ ९ काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर
माघ ९ धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का