शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 260
    SHARES
  • प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा आफूले भाग लिने विषय संसदमा जानकारी गराएका छन् ।

    images

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलील संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषय प्रतिनिधिसभालाई जानकारी गराएका हुन् ।

    महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिए । 

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री