शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 230
    SHARES
  • प्रधानमन्त्री साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

    images

    फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदैछ ।

    प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री