शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टस जितेर अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
कार्तिक ९, २०८२ आइतबार
  • 140
    SHARES
  • टस जितेर अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । नेपालले पहिलो खेलमा अमेरिकाविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    आइतबारबाट सुरु आइसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नेपालले टस जितेर अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

     

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग–२