आइतबार, आश्विन २५ गते २०८३
images
images

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन २५, २०८३ आइतबार
  • 64
    SHARES
  • रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

    काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडालाई रनको लक्ष्य दिएको छ । 

    images

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुदैँ २३५ रन बनाएको हो । नेपालका लागी रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले। उनले १२५ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। 

     

    images

  • सम्बन्धित विषय:

  • # रोहित पौडेल
  • # विश्वकप लिग २