काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नेपालअमेरिकासंग पराजित भएको छ ।
आइतबारबाट सुरु भएको आइसीसी विश्वकप लिग–२ को खेलमा नेपाल अमेरिकासंग १०६ रनले पराजित भएको हो । २६३ रनको लक्ष्य पछाएको नेपालले ३९.२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो ।



