शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टस जितेर युएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
कार्तिक १३, २०८२ बिहीबार
  • 197
    SHARES
  • टस जितेर युएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईविरुद्ध ब्याटिङ गर्दैछ । 

    images

    बिहिबार हुने यस खेलमा नेपालले टस जितेर युएईविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 

    सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ ।

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग–२