शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
कार्तिक १९, २०८२ बुधबार
  • 184
    SHARES
  • युएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्दैछ । 

    images

    बुधबार दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने यस खेलमा युएईले टस जितेर बलिङ गर्ने नियर्ण गरेसंगै नेपालले ब्याटिङ गर्ने भएको हो । 

    जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपाल १२ अंकमा छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग–२