असार ११ पोखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर
असार ११ कास्की । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका २५ स्थित सुईखेतमा अविरल वर्षाको कारण नहरमा आएको पानी बहाव बढ्न गई म्याग्दे बस्तीमा पस्दा डुवानमा परेका
तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको
असार ११ काठमाडौं । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका
असार ११ मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका
असार १० काठमाडौं । गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा
असार १० झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित
असार १० तनहुँ । भानु नगरपालिका–८ भतेरे निवासी मनमाया गुरुङको घरमा आगलागी भएपछि शुक्रबार पुर्कोट सेवा समाज दोहा कतारको तर्फबाट रु २० हजार सहयोग हस्तान्तरण
असार १० दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारका
असार १० काठमाडौं । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका-८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर
असार १२ काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा
असार १० काठमाडौं । वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका
असार १० हेटौंडा । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विविध कार्यक्रमको आयोजना हुने भएको छ । असार १२ गते (मार्च २६) लागुऔषध दुव्र्यसन
असार ९ काठमाडौं । गत वर्षमा काभ्रेको धुलिखेल नगरपालिका-१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरे । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको
आसार ९ काठमाडौं । आगामी साउन १ गतेदेखि घरबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्नेछ । काठमाडौँ महानगरपालिकाले फोहरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि
असार ९ देउखुरी । बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं
असार ९ गलकोट । बर्खा लाग्र्यो की हुल्दीवासीको मनमा चिसो पस्छ । गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ । बागलुङको
असार ९ बागलुङ । नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिरको विकास गुरुयोजना अलपत्र परेको छ । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न २०७१ सालमा उक्त गुरुयोजना
असार ९ भक्तपुर । जिल्लाको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९
स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट
असार ९ मकावनपुर । हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले
ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र
झापा जिल्लाको मेचीनगर नगरपालिका १० धुलावारीबाट असार ७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ६१ हजार रुपैयाँ बराबरको १ सय २८ क्यूफिट साल र कर्माको
असार ८ काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गर्न ल्याईएको साइकल हो । गाउँपालिकामा रहेका ६ वटा माध्यमिक