शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:लुम्बिनी लायन्सले काठमाण्डु गुर्खाजविरुद्ध पहिले बलिङ गर्दै

एक्सप्रेस पाना
मंसिर ९, २०८२ मंगलबार
  • 469
    SHARES
  • एनपीएल सिजन २:लुम्बिनी लायन्सले काठमाण्डु गुर्खाजविरुद्ध पहिले बलिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लुम्बिनी लायन्सले काठमाण्डु गुर्खाजविरुद्ध बलिङ गर्दैछ ।  

    images

    खेल मंगलबार दिउँसो त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा  लुम्बिनी लायन्सले टस जितेर काठमाण्डु गुर्खाजविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै काठमाण्डुले ब्याटिङ गर्ने भएको छ ।  

  • सम्बन्धित विषय:

  • # काठमाण्डु गुर्खाज
  • # एनपीएल सिजन २