सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती
काठमाडौं । मोबाइल कम्पनी एनसेलको नेटवर्कमा समस्या भएको छ । एनसेलको नेटवर्कमा देशभरनै फोन नलाग्ने समस्या आएको हो । एनसेलमा नेटवर्क देखाएपनि फोन नलाग्ने समस्या देखिएपछि
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोला नजिक आज
भादगाउँ । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै
सरकारले भोलि मंसिर २२ गते सार्वजनिक बिदा दिने भएको छ । उधौली पर्व र योमरी पुन्हिको अवसरमा सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह
चीनमा बस्दै आएका सुधन संग्रौला र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो । सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो । पारिवारिक चिनजान भएकाले
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने
काठमाडौं । बुद्ध एयरले १६ डिसेम्बर देखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा
नेपालगन्जबाट हुम्लाका लागि उडेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम
शुक्रबारदेखि पुन: काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण
सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको । काखीको रौं हटाउने के कस्ता विधि
काठमाडौं । विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबै रुचाउँछन् । यतिमात्रै नभएर हिन्दू धर्ममा घामलाई सूर्य
काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी थिइन् । बिहे रद्द भएपछि केटाको घरमा पुगेर
काठमाडौँ महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ। महानगरले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्ने भएको हो। अस्थायी तथा वैकल्पिक
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गर्यो। त्यस्तो निर्णय गरेको ६ महिना बितिसक्दा समेत
काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा
सिन्धुपाल्चोक । रेडियो मिसनको आयोजना र इन्द्रावती गाउँपालिकाको सहयोगमा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज सुनकोसी गाँउपालिकामा बिशेष कार्यक्रम आयोजना गरिएको छ ।’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् । काउन्सिलले डा. कार्कीको
गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ । जाडोमौसम सुरु भएसँगै रसुवामा रेड पाण्डा देखा पर्न थालेको हो