चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै
मेलम्ची । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । मङ्गलवार मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहान स्थल
कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) ले विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का लिन चाहनेहरुको लागि आव्हान गरेको छ । एमसीए नेपालले लप्सीफेदी/रातमाटे/बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा
हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले
काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन
मकवानपुर : नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गर्नुभएको छ। मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी उमेद्वारहरुको लागी
काठमाडौंबासीले केही दिनपछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरेको
काठमाडौं । आज बिहान देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (सोमबार बिहान ७:०० बजे ) अनुसार अहिलेसम्म ९२ लाख ३९ हजार
मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई
काठमाडौं । आइतबार बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर
तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ ।घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।जगौलिटारस्थित कच्ची
काठमाडौं । रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन मंसिर ११ (आइतबार) बाट खुल्ने भएको छ । याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११५ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २८ स्थानमा विजयी हुँदा
काठमाडौँ । आइएमई पेर मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो
काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडवीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया
एनआइबिएल क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड लिगल एण्ड कम्प्लेन्स पदमा १
मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान
गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४०
दोलखा । पहिलो मेची महाकाली पैदल यात्रा र दोस्रो देशको ७७ जिल्लामा एक सय दिनको साइकल यात्रा सम्पन्न गरेका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका तीनका अभिनय