पुस १५ सुर्खेत । बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाकाे ज्यान गएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको
पुस १५ लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन्
पुस १५ काठमाडौं ।आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर
पुस १४ काठमाडौं।सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक
पुस १४ काठमाडौं । प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो
पुस १४ मुगु । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले
पुस १४ काठमाडौं । नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हाल्नुभएको छ । युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी
पुस १४ काठमाडौं । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३
पुस १४ मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली
पुस २४ काठमाडौं । काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीमाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले पुस १२
पुस १४ काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौंका डाँडामा पनि
पुस १४ दार्चुला । दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा
पुस १४ काठमाडौं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान
पुस १३ खोटाङ । सम्झौता पालना नभएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयले दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा अवरोध गर्ने घोषणा
पुस १३ मुगु । मुगुका आगलागी पीडितलाई नगद आर्थिक सहयोग गरिएको छ । कर्मथलो स्पेनको आलबिरमा बसोबास गर्दै आएका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल
पुस १३ दार्चुला । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय बिहान सवा
पुस १३ जाजरकोट । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको
पुस १३ मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता
पुस १३ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी
पुस १२ धनगढी । कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन । ठेकेदारको लापर्वाहीका कारण पुल बन्न
पुस १२ काठमाडौं । रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
पुस १२ काठमाडौं । पत्रकार रिदेन महर्जनका पिता शुभ महर्जनको ६६ वर्षको उमेरमा गत बुधबार किर्तिपुर बाघभैरव वडानं १ स्थित आफ्नै निवासमा असामयिक निधन भएको
पुस १२ हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुसम्म एक वर्षको अवधिमा जिल्ला
पुस १२ सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ । गोलबजार ना.पा-६