कात्तिक १८ काठमाडौं । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ ।
कात्तिक १७ अछाम । धनवन्तरी जयन्तीलाई अछाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आयुर्वेद विज्ञानका प्रवर्तक धनवन्तरीको स्मरणमा मंगलबार राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती
कात्तिक १७ हुम्ला । दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ
कात्तिक १७ काठमाडौं । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ। कुकुरको सहयोगमा शान्ति सैनिकलाई
कात्तिक १७ काठमाडौं । देशको केही पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा बुधबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका
कात्तिक १७ काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट रसुवाकी पत्रकार अनु आचार्य
कात्तिक १७ तनहुँ । तनहुँमा जनप्रतिनिधिसहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकालाई प्रहरीले मंगलबार
कात्तिक १७ काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदै
कात्तिक १७ काठमाडौं । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा
कात्तिक १७ काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल
कात्तिक १६ पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित भगतपुर ईलाकाबाट कार्तिक १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ
कात्तिक १६ खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक
कात्तिक १६ काठमाडौं । मिस नेपाल युनिभर्स २०२१ सुजिता बस्नेत आउँदो नोभेम्बर २५ मा मिस युनिभर्समा सहभागिता जनाउने भएकी छन् । १२ डिसेम्बरमा हुने फिनालेभन्दा
कात्तिक १६ बुटवल । रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको
कात्तिक १६ महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरी साखाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । माओवादी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरको दोस्रो अधिवेशनले धनवीर
कात्तिक १६ तनहुँ । तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना
कात्तिक १६ काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन् । आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा
कात्तिक १६ पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट निजकैबाट श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले कार्तिक १४ गते भारतको
कात्तिक १६ काठमाडौं । आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै
कात्तिक १६ कपिलवस्तु । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी
कात्तिक १६ काठमाडौं । आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा
कात्तिक १५ काठमाडौं । केही दिनमै नेपालको ७७ वटौ जिल्लामा १०० दिनको अवधीमा साइकलको माध्यम बाट भ्रमण गर्न लागेका दोलखा जिल्लाका मेचीमहाकाली पैदल यात्री अभिनय
कात्तिक १६ काठमाडौं । आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई
कात्तिक १५ अछाम । १४ दिन देखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका(५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव सोमबार