२९ असार काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका
२९ असार, काठमाडौं ।मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श
नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् । फैसलालगत्तै सभापति देउवाले
काठमाडौँ, २८ असार नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोे लगाउन बाँकी रहेको जनाएको छ । पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म
२८ असार काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “फैसला ऐतिहासिक छ । नेपालको
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित
काठमाडौँ, २८ असार रासससर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । ३० वैशाखमा
काठमाडौँ, असार २८ गते । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सोमबारका लागि पेसी तोकेको छ । पक्ष विपक्ष तथा इजलासमा सम्मिलितमध्ये न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा।
काठमाडौँ, २७ असार नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । केहीबेरअघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई
२७ असार काठमाडौँ । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । निर्वाचन आयोग र जसपालाई विपक्षी
२७ असार काठमाडौँ ।नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी
जसपाका हरिशरण आचार्य ऊर्जामन्त्री र दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी लिएकाछन् । आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले बल्ल
काठमाडौँ, २६ असार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ
२६ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन ।शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो
काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । आजको वैठकपछि कार्यदलका सदस्यले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
असार २५,काठमाडौँ एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल र यसका सदस्यहरूले लगातार छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र नेता
काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सदस्य हेरफेरको विषय कार्यकारीको नियमित र राजनीतिक विषय भएकाले अदालतमा विचाराधीन रिट खारेजीको माग गर्दै
कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उठ्न चाहनेहरू एक दर्जनभन्दा बढी देखिएका छन् । दुई महामन्त्री पदका लागि संस्थापन पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद
काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ
काठमाडौं, असार २३ गते । नेकपा एमाले को अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित नेताहरुबीच वार्ता जारी छ । होटल मेरियटमा
१४औं महाधिवेशनमा हेलिएको कांग्रेस। भदौ १७–१९ महाधिवेशन नगरे कानूनले तोकेको पचास हजार जरिवानाको भागीदार बन्नै पर्ने बाध्यताका कारण पनि कांग्रेसलाई महाधिवेशनको चटारो लागेको होतर महाधिवेशन
नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ। पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा