वैशाख २९ मोरङ । जिल्लाको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्
वैशाख २९ काठमाडौं । आज र भाेलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । स्थानीय वायु र पश्चिमी वायुसँगै 'असानी' नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन
वैशाख २९ काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो ।
वैशाख २८ काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार
वैशाख २८ काठमाडौं । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ । मतदातालाई बाँड्दै गरेकाे अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हाे । लु१ज
वैशाख २७ काठमाडौं । युवाहरुलाई प्रोसाहन तथा उद्यमी बनाउने सोचका साथ युवाहरुको समूहले नै आइडिया हाइकर नामक कार्यक्रम संचानलमा लाउने भएका छन् । सुरुवाती चरणमा
वैशाख २७ रसुवा । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी
वैशाख २७ उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले
वैशाख २७ काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो । ‘नमस्ते ईद २०२२’ को ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना
वेशाख २७ हेटौंडा । मा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका
वैशाख २७ काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ । मौसमविद्हरुले हाल नेपालमा स्थानीय
वैशाख २६ मुगु । जिल्ला प्रशासन कार्यालय मुगुले मादक पदार्थ बिक्री वितरण गर्न निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, मुगुको बैठकले मंगलबार राति १२
वैशाख २६ काठमाडौं । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका-३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी
वैशाख २६ काठमाडौं । राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार
वैशाख २६ बाँके । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका
वैशाख २६ उदयपुर । कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित
वैशाख २६ कैलाली । को भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु
वैशाख २५ काठमाडौं । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर
वैशाख २५ सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जना रुसी नागरिकको मृत्यु भएको छ।राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय
वैशाख २५ कैला। जिल्लाको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । से ६ प
वैशाख २५ दाङ । जिल्लाको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय
वैशाख २५ जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको
वैशाख २५ महाेत्तरी । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५
काठमाडौं, २५ वैशाख आइतबार बिहान प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको