कात्तिक ४ जाजरकोट । नलगाड नगरपालिका–८ स्थित बतासे चिउरी सामुदायिक वन समुहमा अघिल्लो वर्ष आगो लगाइयो । आगो लगाउने व्यक्ति पत्ता नलाग्दा स्थानीय महादेव देवताको
कात्तिक ४ सिराह । रथबाट लडेर सिरहामा एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा १० जाहिद राइनको
कात्तिक ४ काठमाडौं । लगातार आएको अविरल बर्षाको कारण डुवानमा परेकाहरुकोे उद्वारमा सशस्त्र प्रहरीको सकृयता बढेको छ । देशका विभिन्न ठाँमा भएको डुवानमा सशस्त्र प्रहरीले
कात्तिक ४ काठमाडौं । झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण
कात्तिक ४ काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको
कात्तिक ४ काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान
कात्तिक ३ काठमाडौं ।लगातार तीन दिन देखि आएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी बुधबार साँझसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।गृहमन्त्रालयका अनुसार
कात्तिक ३ ताप्लेजुङ । तीन दिनदेखि निरन्तर भइरहेकोवर्षाका कारणताप्लेजुङ जिल्ला अन्धकार भएको छ । विद्युत् लाइन र संचार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकारमय भएको
कात्तिक ३ विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ । तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा
कात्तिक ३ सुर्खेत । नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै
कात्तिक ३ हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो । नाम्खा
कात्तिक ३ बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति
कात्तिक ३ सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ
कात्तिक ३ सुर्खेत । बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका(५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ । ४२ वर्षीया
कात्तिक ३ जनकपुर । मंगलबार रातीदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी
कात्तिक ३ धनगढी । लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक
कात्तिक ३ धनकुटा । जिल्लाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको
कात्तिक ३ धनगढी । आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम
कात्तिक ३ सुर्खेत । हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा
कात्तिक ३ विराटनगर । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ
कात्तिक ३ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका ५५
कात्तिक ३ काठमाडौं । अज पनि देशभर मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान
कात्तिक २ बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका
कात्तिक २ धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण