कात्तिक २ जुम्ला । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३
कात्तिक २ बैतडी । पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो ।
कात्तिक २ धनगढी । कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा
कात्तिक २ कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन ६ लेन (भाइरल रोड) सडकको पिच बगेको छ । अविरल वर्षासँगै महाकालीमा आएको बाढीका कारण टिकटक स्पटका रूपमा परिचित
कात्तिक २ बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा,
कात्तिक २ बैतडी । बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको
कात्तिक २ नेपालगञ्ज । बैजनाथ गाउँपालिका-४ बानियाभारमा मंगलबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी इन्द्रमाया कुँवरको करेन्ट
कात्तिक २ नेपालगञ्ज । दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । बाँकेकाे डुडुवा गाउँपालिका-४ का चारजना
कात्तिक २ काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति
कात्तिक २ काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका
कात्तिक २ कालिकोट । लगातार आएको अविरल वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई
कार्तिक २ सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका ७ राम्निस्थित विष्णलाल
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टलसङ्ग २-२ गोेलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा खेलको
कार्तिक २ गुल्मी । गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति
कार्तिक २ पाल्पा । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न
कार्तिक २ कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा पानीको वहाव
कात्तिक २ धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव
कात्तिक १ उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ । सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको
कात्तिक २ काठमाडौं । देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार
कात्तिक १ काठमाडौं । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको
कात्तिक १ धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्रयाक्टर चालक बगेर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–८ का ३० बर्षीय गणेश आउजी नदीमा
कात्तिक १ तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा
कात्तिक १ चौतारा । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको
कात्तिक १ चितवन । भरतपुर महानगरपालिका–४ दुर्गा चोकमा महानवमीका दिन गैरदलित दुई पुरुषको कुटाईबाट स्थानीय ५८ वर्षीय दलित समुदायका भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न