काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा
काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा उर्जा, जलस्रोत तथा
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले
काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान सुरु गरेको छ
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बाढीपहिरोबाट भएका क्षतिबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले बाढीपहिरोका कारण जनधनको क्षति भएको, र सवारी आवगमनमा समस्या
काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपदबाट ३३ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया
काठमाडौं । आज बिहानैदेखि परिरहेको बर्षाको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर
काठमाडौं । आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा
काठमाडौं । अविरल वर्षाका कारण विराटनगर महागनरपालिकाको अधिकांश भाग जलमग्न भएको छ । गएरातिदेखि परेको वर्षाले कोसी राजमार्गको मुनालपथ खण्ड जलमग्न छ । यसैगरी भित्री सडकमा
काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले बधाइ दिएका छन्। भेटमामा प्रधानमन्त्री दाहालले विजेता
काठमाडौं । लमजुङमा बर्षापछी आएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन्। क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोले तीनवटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता
काठमाडौं । जल तथा मौसम पुर्वनुमान महाशाखाकोअनुसार हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती, कोसी र
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता
काठमाडौं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही साना नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची रहेको
काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ । कर्मचारीको माग सम्बोधनका लागि वार्ता समितिले जायज माग पुरा गर्ने सहमति सहित
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई
काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । भ्रमणका क्रममा उनी असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श