अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् । उनले हिजो साँझ आगरामा सम्पन्न भएको फेस्टिभलमा ‘प्रेमगीत
धेरै भयो सानु तिमिलाई गाउँमा छोडि परदेश गएकोसञ्चो ,विसन्चो के छ तिम्रो खबर नपाएको तिमिले आउने आशा गरेर बसेकि छौ हौलिमेरो यादमा छटपटाई रहेकि हौलिआफ्नो घर
चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । केसीलाई सोधिएको स्पष्टीकरणमा
काठमाडौँ । फिल्म ‘ह्यारी कि प्यारी’ को प्रदर्शन मिति सारिने भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्याएको
आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाई हाई गगन दाई’ बोलको गीत सार्वजनिक
काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज शुक्रबार दोस्रो साता पुगे पनि हलहरुमा भने दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा
काठमाडौ । सिन्धुपाल्चोक जिल्ला स्थानीय घर भएका मोडल तथा सर्जक आर्यन कार्किले बुधवार सम्पन्न भएको जय प्राप्ति म्युजिक अवार्ड -२०७९ बाट “घाँस काटेर” बोलको गीत
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले
मलाई पनि छ, उनलाई पनि छ आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ...' उल्लेखित पंक्तिहरू लोकगायक पशुपति शर्माले चार दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘आफ्नो आफ्नो
काठमाडौं । चलचित्र ‘दुई नम्बरी’ निर्माण टिमले दिएको चलचित्र विकास बोर्डलाई स्पष्टीकरण बुझाएको छ । चलचित्रका निर्माता किरण नेपालीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा सेन्सर कपीमा नसमेटिएका दृश्य
कपन साहित्य समाज बूढानीलकण्ठले लक्ष्मीजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन् । कविता,
अन्तरजातीय विहे र यसको सामाजिक आयाममा आधारित फिल्म ‘प्रसाद–२’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । छायाङ्कन अगाडि नै नम्रता श्रेष्ठले फिल्म छाडेपछि निर्माताले अर्की
अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन् । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल
काठमाडौं । बलिउड फिल्म एनिमल छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए
बिदेशमा गएर अध्ययन गर्न सक्नु राम्रो हो तर अहिलेको अवस्थामा प्रायः युवाहरुमा बिदेश गएर अध्ययन गर्नु सौख बढिरहेको छ । बिदेशमा गएर अध्ययन गर्नु पक्कै
दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान
नेपाल र भारतसहित विभिन्न मुलुकमा शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण लिक भएको छ। उक्त चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै
काठमाडौं । गजलकार प्रदीप रोदनको गजलसंग्रह ‘मफलर’को लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा ‘मफलर’ को लोकार्पण गरिएको हो। कार्यक्रममा आख्यानकार अमर न्यौपानेले मफलरमाथि समीक्षात्मक टिप्पणी गरेका थिए
काठमाडौँ । फिल्म प्रेमगीत-३ आजबाट रिलिज भएको छ । हिन्दी भाषामा समेत डब भएको यो फिल्म शुक्रवारबाटै नेपाल, भारत र विश्वभरका ५० भन्दा बढी देशका
उर्जा पौडेल तिम्रो जति पिडा त भोगेको छैन मैले तरतिमी भित्र समाहित भएर महसुस गरेको छु, त्यो क्षितिज पर कलकल बग्ने छहरा सरि ! मखमली लहराउने लहरा
साहित्यकार घनेन्द्र ओझालाई 'गजल सारथि' सम्मान प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो । नेपाल
दोधारा चाँदनी, १७ भदौ (रासस) : ‘गौराको बिरुडो ठूलो, दशैँको जमराआउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा
भदौ १६ काठमाडौं । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही