काठमाडौं । बिहिबार भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न गृहमन्त्री रमेश लेखकको निर्देशनपछि छानबिन समिति बनेको छ । शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र
काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका थामे गाउँमा भीषण बाढी आएको छ । एक्कासि आएको लेदोसहितको बाढीले थामे गाउँ प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको प्रधानमन्त्रीको
काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–७
काठमाडौं । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँ आइपुगेका छन् । व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम
काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो
काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । बिहिबार बसेको संघीय संसद्, संसदीय सुनुवाइ समितिकोे बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी
काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएको छ । स्कुटर चालक महिलाको ज्यान गएपछी त्यहाँको अवस्था तनावपूर्ण
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्र लेख्दै
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु
काठमाडौं । देशभर मनसुनि वायुको प्रभाव रहि आएको छ । जसकोकारण देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले संविधान सबै मिलेर बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न निषेध लाएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा २०
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएको छ । नयाँ पुल बोझेपोखरी हुँदै इमाडोल तर्फ जाने भित्री सडकमा झन्डै ३ मिटरको भ्वाङ
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाइ भेट गरेकी छिन् । बुधबार खुमटारस्थित अध्यक्ष दाहालको निवासमा
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले
काठमाडौं । सङखुवासभामा भारी वषाको कारण अरुण नदीमा पानीको बहाव बढेको छ । अरुण नदी किमाथांका जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । जसको कारण देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ
काठमाडौं । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । बाक्लो हुस्सु र पानी परेकाले धादिङको थाक्रे गाउँपालिका–५ मा कैलाश एयरको
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवदीले