काठमाडौं । गोरखाको बेनिघाट–आरुघाट सडखण्ड अवरुद्ध भएको छ । ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो । भीमसेन थापा गाउँपालिका–७ र सहिद
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म १९ जनाको शव प्राप्त भएको छ । जिल्ला प्रहरी
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया
काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त धक्का ३.९
काठमाडौं । अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा थालेको सडक पेटी विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि शुरु गरको
काठमाडौं । आज सिन्धुपाल्चोकसहित देशका २१ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार
काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ
काठमाडौं । सहकारी रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । मंगलबार बसेको समितिको बैठकले पूर्वमहालेखापरीक्षकतथा पूर्वरजिस्ट्रार टंकमणि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघिय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ३ वटा विधेयक प्रमाणीकरण भएको छ । मंगलबार राष्ट्रपति पौडेलले
काठमाडौं । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी
काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा भारतीय राजदूत
काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र
काठमाडौं । काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन्। मेयर बालेन्द्र शाह (बालेन)का अनुसार महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ६ गते बस्ने संसद बैठकमार्फत प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् । जनता समाजवादी पार्टी
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले दुई निर्णय गरेका छन् । उनले क्यान्सर रोगीहरूको उपचार
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोमा परेर बेपत्ता दुईवटा बस र यात्रुहरुको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ । प्रहरीले निजी क्षेत्रको सहयोगमा
काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू दीपक अधिकारी खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार
काठमाडौं । आजदेखि मनकामना केबुलकार ५० दिनसम्म बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’
काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आइतबार मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले
काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्