साउन ११ काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आज बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्न
साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु भएको यू-२० साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको फराकिलो जित निकालेको छ
साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु भएको यूू-२० साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ । निकै
साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु हुने साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । कालिंगा स्टेडियममा हुने उद्घाटन
साउन ८ काठमाडौं । यू-१७ राष्ट्रिय टोलीको छनोट मंगलबारबाट सुरु हुँदैछ । छनोट सोमबारदेखि सुरु हुने भनिए पनि एक दिन ढिलो गरी मंगलबारसम्म पुगेको छ ।
साउन ८ काठमाडौं । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ५८
साउन ८ काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशनायकेलाई क्यानाडामा स्वागत साथसाथै क्यानाडा राष्ट्रिय क्रिकेट टिमको मुख्य
एजेन्सी । दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको खेलमा बार्सिलोनाले कठिन जित निकालेको छ । अमेरिकाको लासभेगसमा भएको प्रिसिजनको अघिको मैत्रिपूर्ण खेलमा बार्सिलोनाले
साउन ७ काठमाडौं । अष्ट्रेलियामा अवस्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन एएनसीए वार्षिक प्रस्तुति डिनर नाइट सम्पन्न गरेको छ एएनसीएमा अमूल्य योगदानको लागि अघिल्लो समितिका सबै सदस्यहरूलाई
साउन ६ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि अक्टोबर
साउन ६ काठमाडौं । भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन
विज्ञान कार्की तराई विद्यार्थी समाज (टीएसडब्लुएस)पोखरा विश्वविद्यालयले दसौ नव कार्यसमितिले तराई विद्यार्थी समाजमा आबद्ध रहेका विद्यार्थीहरु पोखरा विश्वविद्यालयको विभिन्न संघ संस्थामा गरिमामय पदमा निर्वाचित भएका विद्यार्थीहरुलाई
साउन ५ काठमाडौं । साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी आयुष घलानले गर्ने भएका छन् । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले
साउन ५ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठक स्थगित भएको छ । साउन २ गते बस्ने भनिएको बैठक अध्क्षय पंकजविक्रम नेम्वाङको अस्वस्थताका
पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा (मेस्सी),
साउन ४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टोलीमा
असार ४ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू-१७ राष्ट्रिय टोलीका लागि खेलाडी छनोटका लागि जुलाई २५ अर्थात साउन ९ गते देखि खुला छनोट
एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा रक्षक जर्मन बुन्डेस लिगा च्याम्पियन क्लब बार्यन म्युनिखमा अनुबन्धित भएका छन् । डच डिफेन्डर म्याथ्थिज डि लेग्टलाई
साउन ३ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा आयोजित स्कटल्यान्ड, नेपाल र नामिबियासम्मिलित त्रिकोणात्मक एकदिवसिय
साउन ३ काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल खेलकुद
एजेन्सी । लेजेन्डरी पोर्चुगाली प्रशिक्षक जोसे मोरिन्होले च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेको आफ्नो उपलब्धिको उत्सव मनाउँदै नयाँ ट्याटु
एजेन्सी । स्वीडेनका भेट्रान्स फरवार्ड इब्राहिमोभिक जाल्टनले इटालिय सिरी ए फुटबल क्लब एसी मिलानसँगको सम्झौता जून २०२३ सम्म विस्तार गरेका छन् । बढ्दो उमेरका बावजुद सान
साउन २ काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको अन्तिम टुंगो लागेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि आफ्नो
साउन २ काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक साताका लागि पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले महिला साफ एक साताको